images
images

शून्य समय सुरु हुने बित्तिकै संसदमा एमालेको नाराबाजी


  • 499
    SHARES
  • २०८० श्रावण १० गते बुधबार

    शून्य समय सुरु हुने बित्तिकै संसदमा एमालेको नाराबाजी

    काठमाडौं । शून्य समय सुरु हुने बित्तिकै संसदमा एमालेको नाराबाजी सुरु भएको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समय सकिएर शून्य समय प्रारम्भ भएको जानकारी गरेसँगै एमाले सांसदहरुले उठेर विरोध गरेका हुन् । 

    सभामुख घिमिरेले एमालेका सचेतक पदम गिरीलाई आफ्नो भनाइ राख्न समय दिएका थिए । उनले गृह तथा अर्थ मन्त्रीको राजीनामा माग गर्दै गर्दा एमाले सांसदहरुले रोष्टम घेर्न पुगेका थिए । 

    यससँगै प्रतिनिधि सभा वैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । 


    images
    images

    Logo