images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 309
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४८ पैसा कायम रहेको छ । बिहीबार डलर  १ सय ३१ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ८३ र बिक्री दर १ सय ६९ रुपैयाँ ६० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.88 131.48
     
    EUR (European Euro)
    1 146.62 147.30
     
    GBP (UK Pound Sterling)
    1 168.83 169.60
     
    CHF (Swiss Franc)
    1 152.42 153.12
     
    AUD (Australian Dollar)
    1 89.46 89.87
     
    CAD (Canadian Dollar)
    1 99.70 100.15
     
    SGD (Singapore Dollar)
    1 98.95 99.40
     
    JPY (Japanese Yen)
    10 9.39 9.43
     
    CNY (Chinese Yuan)
    1 18.26 18.35
     
    SAR (Saudi Arabian Riyal)
    1 34.89 35.05
     
    QAR (Qatari Riyal)
    1 35.93 36.10
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.63 35.80
     
    MYR (Malaysian Ringgit)
    1 28.81 28.94
     
    KRW (South Korean Won)
    100 10.30 10.35
     
    SEK (Swedish Kroner)
    1 12.76 12.82
     
    DKK (Danish Kroner)
    1 19.68 19.77
     
    HKD (Hong Kong Dollar)
    1 16.76 16.83
     
    KWD (Kuwaity Dinar)
    1 426.83 428.79
     
    BHD (Bahrain Dinar)
    1 347.20 348.79


    images
    images

    Logo