images
images

सशस्त्र प्रहरीले माग्यो विभिन्न पदका लागि कर्मचारी, ८ पासले पनि आवेदन दिन सक्ने


  • 280
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    सशस्त्र प्रहरीले माग्यो विभिन्न पदका लागि कर्मचारी, ८ पासले पनि आवेदन दिन सक्ने

    काठमाडौं ।  सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । शुक्रबार भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

    सशस्त्र प्रहरी बलले रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ स्थायी पदपूर्तिका लागि खुला प्रतियोगिताद्धारा दरखास्त माग गरेको छ ।

    इच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २८ गतेभित्र आवेदन दिन अनुरोध गरिएको छ । 

    sss.JPG


    images
    images

    Logo