images
images

फेरि घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 295
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    फेरि घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ९ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३२ रुपैयाँ ४१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ७०रुपैयाँ ३५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.49 132.09
     
    EUR (European Euro)
    1 144.69 145.35
     
    GBP (UK Pound Sterling)
    1 169.77 170.54
     
    CHF (Swiss Franc)
    1 149.06 149.74
     
    AUD (Australian Dollar)
    1 87.64 88.04
     
    CAD (Canadian Dollar)
    1 99.04 99.50
     
    SGD (Singapore Dollar)
    1 97.99 98.44
     
    JPY (Japanese Yen)
    10 9.36 9.41
     
    CNY (Chinese Yuan)
    1 18.26 18.34
     
    SAR (Saudi Arabian Riyal)
    1 35.05 35.21
     
    QAR (Qatari Riyal)
    1 36.08 36.24
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.80 35.96
     
    MYR (Malaysian Ringgit)
    1 28.23 28.36
     
    KRW (South Korean Won)
    100 10.17 10.22
     
    SEK (Swedish Kroner)
    1 12.28 12.34
     
    DKK (Danish Kroner)
    1 19.41 19.50
     
    HKD (Hong Kong Dollar)
    1 16.80 16.87
     
    KWD (Kuwaity Dinar)
    1 428.07 430.02
     
    BHD (Bahrain Dinar)
    1 348.83 350.42


    images
    images

    Logo