images
images

सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल कति तोकियो ?


  • 347
    SHARES
  • २०८० आषाढ २६ गते मंगलबार

    सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल कति तोकियो ?

    काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तय गरेका हो ।

    बैंठकको निर्णय अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ । यस वर्ष गत वर्षकोभन्दा २ सय ५० रूपैयाँ बढी रहेको छ । 

    सरकारले किसानको धान खरिद गर्दा सोही मूल्यअनुसार खरिद गर्नेछ ।


    images
    images

    Logo