images
images

माछापुच्छ्रे सेक्युरिटिजले माग्यो कर्मचारी


  • 304
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    माछापुच्छ्रे सेक्युरिटिजले माग्यो कर्मचारी

    काठमाडौं । माछापुच्छ्रे सेक्युरिटिजले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै ५ पदका लागि कर्मचारी माग गरेको हो । 

    संस्थाले अकाउन्ट डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, शेयर डिपार्टमेन्ट लगायतका पदकहरुका लागि केही कर्मचारी माग गरेको छ । सो पदका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाउको छ । 

    इच्छुक तथा योग्यता पुगेका लागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ । आवेदन कम्पनीको वेभसाईट मार्फत दिन सकिनेछ । 

     


    images
    images

    Logo