images
images

राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो


  • 287
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो

    काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११  बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ । 

    राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् ।


    images
    images

    Logo