images
images

अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्टारमा सिद्धार्थ क्यापिटल नियुक्त


  • 300
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्टारमा सिद्धार्थ क्यापिटल नियुक्त

    काठमाडौं ।  अप्पर स्याङ्गे हाईड्रोपावरको शेयर रजिष्टारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ । कम्पनीले आइतबार सुचना जारी गर्दै सो जानकारी दिएको हो । 

    शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि अप्पर स्याङ्गे हाईड्रोपावर र  सिद्धार्थ क्यापिटल बिच सम्झौता भएको छ । 

    शेयर रजिष्टारको रुपमा  सिद्धार्थ क्यापिटलले हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।

     


    images
    images

    Logo