images
images

कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले तोक्यो परिक्षको मिति, कहिलेसम्म दिने आवेदन ?


  • 347
    SHARES
  • २०८० आषाढ २३ गते शनिबार

    कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले तोक्यो परिक्षको मिति, कहिलेसम्म दिने आवेदन ?

    काठमाडौं ।  काठमाडौं महानगरले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुका लागि छात्रवृत्तिको परीक्षाको मिति तय गरेको छ । महानगरले सूचना जारी गर्दै कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुका लागि छात्रवृत्तिको परीक्षाको मिति २० गते लिने जनाएको हो । 

    ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरिएको छ । आवेदन अनलाइनबाटै पनि दिन सकिने महानगरले जनाएको छ ।  आवेदन दिएका विद्याथीहरुको परीक्षा साउन २० गते हुनेछ । 

    परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।

    k.jpg


    images
    images

    Logo