images
images

ऋणपत्र निष्काशनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दियो बोर्डमा निवेदन


  • 271
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    ऋणपत्र निष्काशनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दियो बोर्डमा निवेदन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले बिहीबार बोर्डमा निवेदन दिएको हो । 

    बैंकले १० प्रतिशत व्यजदरमा १० वर्ष समयावधिको लागि ऋणपत्र जारी गर्न लागेको छ । बैंकले कुल ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ ।

    सो ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकका लागि बैंकले प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 


    images
    images

    Logo