images
images

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 839
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचादी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । 

    बिहीबार प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ बायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo