images
images

निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो आजको विदेशी मुद्राको विनिमयदर


  • 456
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३२ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३१ रुपैयाँ ८७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ २० पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.72 132.32
     
    EUR (European Euro)
    1 143.40 144.06
     
    GBP (UK Pound Sterling)
    1 168.20 168.97
     
    CHF (Swiss Franc)
    1 147.00 147.67
     
    AUD (Australian Dollar)
    1 88.00 88.40
     
    CAD (Canadian Dollar)
    1 99.17 99.62
     
    SGD (Singapore Dollar)
    1 97.53 97.97
     
    JPY (Japanese Yen)
    10 9.16 9.20
     
    CNY (Chinese Yuan)
    1 18.20 18.28
     
    SAR (Saudi Arabian Riyal)
    1 35.11 35.27
     
    QAR (Qatari Riyal)
    1 36.15 36.31
     
    THB (Thai Baht)
    1 3.76 3.78
     
    AED (UAE Dirham)
    1 35.87 36.03
     
    MYR (Malaysian Ringgit)
    1 28.25 28.38
     
    KRW (South Korean Won)
    100 10.11 10.15
     
    SEK (Swedish Kroner)
    1 12.04 12.10
     
    DKK (Danish Kroner)
    1 19.25 19.34
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.92
     
    KWD (Kuwaity Dinar)
    1 428.62 430.57
     
    BHD (Bahrain Dinar)
    1 349.41 351.00


    images
    images

    Logo