images
images

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त


  • 299
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

    काठमाडाैं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

    प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।


    images
    images

    Logo