images
images

उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सहमति


  • 251
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने सहमति

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने सहमति भएको छ । बिहीबार बसेको प्रदेशको सात दलीय गठबन्धनको वैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । 

    थपा नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका छन् । सो बैठकले उनलाई आज ५ बजेसम्म मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गन पुनः निर्णय गरेको छ ।   

    नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको मत गुमाएपछि कोशीमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको हो।

     


    images
    images

    Logo