images
images

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 360
    SHARES
  • २०८० आषाढ २१ गते बिहीबार

    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख १० हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आप १ सय रुपैयाँले बढेर १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo