images
images

आज श्री एयरलाइन्सका सम्पुर्ण उडान बन्द हुने, यस्तो छ कारण


  • 573
    SHARES
  • २०८० आषाढ १७ गते आइतबार

    आज श्री एयरलाइन्सका सम्पुर्ण उडान बन्द हुने, यस्तो छ कारण

    काठमाडौं । आज श्री एयर लाइन्सका सम्पुर्ण उडान बन्द हुने भएको छ । आइतबार सो एयरका सम्पुर्ण विमानको प्राविधिक परिक्षण गरिने भएकाले उडान बन्द गर्न लागिएको हो । 

    पछिल्लो केही समयदेखि सो एयरका जहाजहरुमा उडानका क्रममा समस्या देखिएर आपस्मिक अवतरण गर्नुपरिरहेको छ । सो समस्या अन्त्य गर्नका लागि एयरलाइन्सले आफ्ना सम्पुर्ण विमानहरुको प्राविधिक परिक्षण गर्न लागेको छ । 

    सो कार्यका लागि आज उक्त एयरका सम्पुर्ण उडान बन्द गरिने भएको छ । सो परिक्षण सकिएपछि सोमबारदेखि नियमित उडान हुने पनि कम्पनीले जनाएको छ । 


    images
    images

    Logo