images
images

पार्किङका लागि बनाइएका भवनलाई १० वर्षसम्म कर छुट दिने बालेनको निर्णय


  • 577
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    पार्किङका लागि बनाइएका भवनलाई १० वर्षसम्म कर छुट दिने बालेनको निर्णय

    काठमाडौं । काठमाडौं महानगरभित्र पार्किङका लागि बनाइएका भवनलाई १० वर्षसम्म सम्पत्ति करमा छुट दिने निर्णय गरिएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक विधेयक सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उक्त निर्णय गरेका हुन् । 

    शाहले व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि बनाइएका भवनहरुमा भवन निर्माण सम्पन्न भएको १० वर्षसम्म सम्पत्ति करमा छुट दिने बताएका छन् । तर फार सुविधा लिइ स्वीकृत गरेको भवनको सावरी साधन पार्किङ क्षेत्रलाई भने सो सुविधा उपलत्तध नहुने पनि उनले बताएका छन् । 


    images
    images

    Logo