images
images

संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, अब सर्वसाधारणलाई 


  • 860
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, अब सर्वसाधारणलाई 

    काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख १६ हजार ६ सय ७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो । 

    सो शेयरमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको छ ।

    उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्ने  बैंकले जनाएको छ । 


    images
    images

    Logo