images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 440
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५६ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा  कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ३४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.96 131.56
     
    EUR (European Euro)
    1 142.29 142.94
     
    GBP (UK Pound Sterling)
    1 166.58 167.34
     
    CHF (Swiss Franc)
    1 145.67 146.34
     
    AUD (Australian Dollar)
    1 87.66 88.07
     
    CAD (Canadian Dollar)
    1 99.20 99.66
     
    SGD (Singapore Dollar)
    1 96.80 97.25
     
    JPY (Japanese Yen)
    10 9.14 9.18
     
    CNY (Chinese Yuan)
    1 18.24 18.32
     
    SAR (Saudi Arabian Riyal)
    1 34.91 35.07
     
    QAR (Qatari Riyal)
    1 35.95 36.11
     
    THB (Thai Baht)
    1 3.72 3.74
     
    AED (UAE Dirham)
    1 35.65 35.82
     
    MYR (Malaysian Ringgit)
    1 28.00 28.13
     
    KRW (South Korean Won)
    100 10.00 10.05
     
    SEK (Swedish Kroner)
    1 12.17 12.22
     
    DKK (Danish Kroner)
    1 19.10 19.19
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.80
     
    KWD (Kuwaity Dinar)
    1 425.87 427.82
     
    BHD (Bahrain Dinar)
    1 347.36 348.95


    images
    images

    Logo