images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 622
    SHARES
  • २०८० आषाढ ९ गते शनिबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५६ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३१ रुपैयाँ ४३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ३४ पैसा रहेको छ।

    ddddd.JPG


    images
    images

    Logo