images
images

प्रतिनिधि सभा वैठक १५ मिनेटका लागि स्थगित


  • 248
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    प्रतिनिधि सभा वैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौ‌ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेट पुस्तिकाबिना छलफल गराउन खोजिएको भन्दै एमालेले विरोध गरेपछि सभामुख देवराज घिमिरेले वैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 


    बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको र ती शीर्षकबारे अध्ययन नै नगरि छलफल गर्न नसकिने बताएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।


    images
    images

    Logo