images
images

सानिमा रिलायन्स लाइफ इस्योरेन्सले माग्यो ४ प्रदेशको लागि कर्मचारी


  • 383
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    सानिमा रिलायन्स लाइफ इस्योरेन्सले माग्यो ४ प्रदेशको लागि कर्मचारी

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इस्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ४ प्रदेशको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

    कम्पनीले मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा रहेका १० वटा शाखामा आवश्यक कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रबर्धन सम्बन्धि कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता प्रदान गरिने छ ।

    इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    sanima reliance job notice.jpg

     


    images
    images

    Logo