images
images

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 478
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    बिहीबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo