images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 373
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४३ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २७ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.83 131.43
     
    EUR (European Euro)
    1 144.03 144.69
     
    GBP (UK Pound Sterling)
    1 167.27 168.04
     
    CHF (Swiss Franc)
    1 146.60 147.27
     
    AUD (Australian Dollar)
    1 88.87 89.28
     
    CAD (Canadian Dollar)
    1 99.43 99.89
     
    SGD (Singapore Dollar)
    1 97.57 98.02
     
    JPY (Japanese Yen)
    10 9.22 9.26
     
    CNY (Chinese Yuan)
    1 18.22 18.31
     
    SAR (Saudi Arabian Riyal)
    1 34.88 35.04
     
    QAR (Qatari Riyal)
    1 35.91 36.07
     
    THB (Thai Baht)
    1 3.73 3.75
     
    AED (UAE Dirham)
    1 35.62 35.78
     
    MYR (Malaysian Ringgit)
    1 28.13 28.26
     
    KRW (South Korean Won)
    100 10.10 10.15
     
    SEK (Swedish Kroner)
    1 12.29 12.35
     
    DKK (Danish Kroner)
    1 19.34 19.42
     
    HKD (Hong Kong Dollar)
    1 16.71 16.79
     
    KWD (Kuwaity Dinar)
    1 425.99 427.94
     
    BHD (Bahrain Dinar)
    1 347.01 348.60


    images
    images

    Logo