काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पर्टि (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाको आज एक वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा पार्टिका सभापति रवि लामिछानेले उनलाई स्वागत गरेका हुन् ।
रास्वपामा शाहलाई प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ ।