images
images

हिमालयन बैंकको २१ लाख ८६ हजार संस्थापक शेयर विक्रीमा


  • 443
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    हिमालयन बैंकको २१ लाख ८६ हजार संस्थापक शेयर विक्रीमा

    काठमाडौं । हिमालयन बैंकले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ८६ हजार ५ सय ७५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक लगानीकर्ताले कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन कमलादी काठमाडौंमा आइपुग्नेगरी गोप्य खामबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo