images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 449
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५७ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३१ रुपैयाँ ७० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ११ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.97 131.57
     
    EUR (European Euro)
    1 143.01 143.66
     
    GBP (UK Pound Sterling)
    1 166.35 167.11
     
    CHF (Swiss Franc)
    1 145.92 146.59
     
    AUD (Australian Dollar)
    1 88.61 89.01
     
    CAD (Canadian Dollar)
    1 98.99 99.44
     
    SGD (Singapore Dollar)
    1 97.47 97.91
     
    JPY (Japanese Yen)
    10 9.23 9.28
     
    CNY (Chinese Yuan)
    1 18.22 18.30
     
    SAR (Saudi Arabian Riyal)
    1 34.91 35.07
     
    QAR (Qatari Riyal)
    1 35.94 36.11
     
    THB (Thai Baht)
    1 3.76 3.78
     
    AED (UAE Dirham)
    1 35.66 35.82
     
    MYR (Malaysian Ringgit)
    1 28.20 28.33
     
    KRW (South Korean Won)
    100 10.12 10.17
     
    SEK (Swedish Kroner)
    1 12.17 12.23
     
    DKK (Danish Kroner)
    1 19.20 19.29
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.81
     
    KWD (Kuwaity Dinar)
    1 426.14 428.09
     
    BHD (Bahrain Dinar)
    1 347.38 348.97


    images
    images

    Logo