images
images

नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध


  • 419
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    नारायणगढ–मुग्लिन खण्डमा पहिरो खस्दा सडक अवरुद्ध

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । आज दिउँसो २ बजे इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

    पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् । 


    images
    images

    Logo