images
images

१६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, विज्ञसँग छलफल गर्दै


  • 306
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    १६ औँ योजनाको तयारीमा जुट्यो योजना आयोग, विज्ञसँग छलफल गर्दै

    काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ ।

    १६औँ योजनाका लागिआयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ । 


    images
    images

    Logo