images
images

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 519
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo