images
images

बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 407
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७० पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ ४० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.10 131.70
     
    EUR (European Euro)
    1 143.27 143.92
     
    GBP (UK Pound Sterling)
    1 167.24 168.00
     
    CHF (Swiss Franc)
    1 146.05 146.72
     
    AUD (Australian Dollar)
    1 89.11 89.52
     
    CAD (Canadian Dollar)
    1 99.21 99.66
     
    SGD (Singapore Dollar)
    1 97.66 98.10
     
    JPY (Japanese Yen)
    10 9.27 9.31
     
    CNY (Chinese Yuan)
    1 18.27 18.35
     
    SAR (Saudi Arabian Riyal)
    1 34.95 35.11
     
    QAR (Qatari Riyal)
    1 35.96 36.12
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.69 35.86
     
    MYR (Malaysian Ringgit)
    1 28.25 28.38
     
    KRW (South Korean Won)
    100 10.18 10.22
     
    SEK (Swedish Kroner)
    1 12.19 12.25
     
    DKK (Danish Kroner)
    1 19.23 19.32
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.83
     
    KWD (Kuwaity Dinar)
    1 426.91 428.86
     
    BHD (Bahrain Dinar)
    1 347.74 349.33


    images
    images

    Logo