images
images

निगमले घटायो हवाई इन्धनको मूल्य, कुनमा कति घट्यो 


  • 325
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    निगमले घटायो हवाई इन्धनको मूल्य, कुनमा कति घट्यो 

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । 

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँले घटेको छ भने बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको छ । 

    अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।


    images
    images

    Logo