काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपेयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपेयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।