images
images

बाढी पहिराबाट मृत्यु हुनेलाई एक लाख राहत दिइने


  • 238
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    बाढी पहिराबाट मृत्यु हुनेलाई एक लाख राहत दिइने

    काठमाडौं । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।


    images
    images

    Logo