images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 423
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४० पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ४४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.80 131.40
     
    EUR (European Euro)
    1 143.03 143.69
     
    GBP (UK Pound Sterling)
    1 167.67 168.44
     
    CHF (Swiss Franc)
    1 146.32 146.99
     
    AUD (Australian Dollar)
    1 89.96 90.38
     
    CAD (Canadian Dollar)
    1 99.11 99.56
     
    SGD (Singapore Dollar)
    1 97.78 98.23
     
    JPY (Japanese Yen)
    10 9.22 9.26
     
    CNY (Chinese Yuan)
    1 18.35 18.44
     
    SAR (Saudi Arabian Riyal)
    1 34.88 35.04
     
    QAR (Qatari Riyal)
    1 35.87 36.04
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.61 35.78
     
    MYR (Malaysian Ringgit)
    1 28.35 28.48
     
    KRW (South Korean Won)
    100 10.24 10.29
     
    SEK (Swedish Kroner)
    1 12.28 12.34
     
    DKK (Danish Kroner)
    1 19.21 19.30
     
    HKD (Hong Kong Dollar)
    1 16.73 16.80
     
    KWD (Kuwaity Dinar)
    1 425.91 427.86
     
    BHD (Bahrain Dinar)
    1 346.95 348.54


    images
    images

    Logo