images
images

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 537
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo