images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 385
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४० पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.80 131.40
     
    EUR (European Euro)
    1 143.19 143.84
     
    GBP (UK Pound Sterling)
    1 167.29 168.06
     
    CHF (Swiss Franc)
    1 146.65 147.33
     
    AUD (Australian Dollar)
    1 89.85 90.27
     
    CAD (Canadian Dollar)
    1 98.88 99.34
     
    SGD (Singapore Dollar)
    1 97.88 98.33
     
    JPY (Japanese Yen)
    10 9.28 9.32
     
    CNY (Chinese Yuan)
    1 18.39 18.48
     
    SAR (Saudi Arabian Riyal)
    1 34.88 35.04
     
    QAR (Qatari Riyal)
    1 35.88 36.05
     
    THB (Thai Baht)
    1 3.77 3.79
     
    AED (UAE Dirham)
    1 35.61 35.78
     
    MYR (Malaysian Ringgit)
    1 28.35 28.48
     
    KRW (South Korean Won)
    100 10.26 10.31
     
    SEK (Swedish Kroner)
    1 12.35 12.40
     
    DKK (Danish Kroner)
    1 19.22 19.30
     
    HKD (Hong Kong Dollar)
    1 16.72 16.79
     
    KWD (Kuwaity Dinar)
    1 426.29 428.25
     
    BHD (Bahrain Dinar)
    1 346.95 348.54


    images
    images

    Logo