images
images

भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१ अर्ब ६६ करोड रुपैयाँ विनियोजन


  • 389
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

    काठमाडौं । बाग्मती प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो रकम विनियोजन गरिएको बताएका हुन् । 

    त्यसतै, प्रादेशिक संरचना निर्माण, २०८५ भित्र स्थानीय तहको केन्द्र जोड्न पक्की सडक निर्माण गर्ने, काठमाडौँ उपत्यकाको सवारी चापलाई व्यवस्थित गर्न फुलाई ओभर, पार्किङ लगायतका कामको सम्भाव्यता अध्ययन गरिने कार्यक्रम अघि बढाउने उनले बताए ।

     

     

     


    images
    images

    Logo