images
images

गौतम बुद्ध क्रिकेट रंगशालालाई बागमती प्रदेशको ५ करोड


  • 541
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    गौतम बुद्ध क्रिकेट रंगशालालाई बागमती प्रदेशको ५ करोड

    काठमाडौं । वागमती प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ दिने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाले उक्त व्यवस्था गरिएकोबारे बताएका हुन् । 

    धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न सुरु गरेको उक्त रंगशाला सरकारले निरन्तरता दिने भनिएको थियो । तर उक्त रंगशालाको निर्माण नेपाल सरकारको बजेटमा नसमेटिएको भन्दै विरोध भइरहेको थियो । 


    images
    images

    Logo