काठमाडौं । बागमती प्रदेशले प्रदेश सरकारले अतिरिक्त प्रोत्साहन र विशेष भत्ता खारेज गर्ने भएको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ।
मन्त्री लामाले सरकारको खर्चमा वैदेशिक, अध्ययन तथा अवलोकन भ्रमण सञ्चालन नगर्ने बताएका छन् ।