काठमाडों । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यलयले बिहिबार २७ डीएसपीको सरुवा गरेको हो ।
यसरी सरुवा हुनेमा तुलसी राम अर्याल, उद्धव सिंह भाट, रविन्द्रमान गुरुङ, सन्तोष तामाङ्ग, चिनिमाया तामाङ्ग, हरिकृष्ण के.सी, जितेन्द्र कुमार बस्नेत, ओमप्रकास खनाल, छेदीलाल कामती, राकेश कुमार पोदार, हरिनन्द चौधरी, माधव राज खरेल, इकबाल हवारी, सन्तोष कुमार पोख्रेल र दिलिप कुमार गिरी रहेका छन् ।
त्यस्तै, बसन्त पाठक, ऐन बहादुर मल्ल, तिलक भारती, बुद्ध श्रेष्ठ, मोहन विक्रम दाहाल, रविन्द विष्ट, मनोजित कुँवर, कुमार प्रसाद मैनाली, सन्तोष पाठक, नारायण डाँकी, किरण प्रसाद न्यौपाने र प्रकास सापकोट रहेका छन् ।