images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 361
    SHARES
  • २०८० जेठ ३० गते मंगलबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २० पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३२ रुपैयाँ २५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.60 132.20
     
    EUR (European Euro)
    1 141.77 142.41
     
    GBP (UK Pound Sterling)
    1 165.53 166.28
     
    CHF (Swiss Franc)
    1 145.46 146.13
     
    AUD (Australian Dollar)
    1 89.07 89.47
     
    CAD (Canadian Dollar)
    1 98.81 99.26
     
    SGD (Singapore Dollar)
    1 98.03 98.48
     
    JPY (Japanese Yen)
    10 9.45 9.50
     
    CNY (Chinese Yuan)
    1 18.43 18.51
     
    SAR (Saudi Arabian Riyal)
    1 35.09 35.25
     
    QAR (Qatari Riyal)
    1 36.12 36.28
     
    THB (Thai Baht)
    1 3.81 3.82
     
    AED (UAE Dirham)
    1 35.83 35.99
     
    MYR (Malaysian Ringgit)
    1 28.48 28.61
     
    KRW (South Korean Won)
    100 10.23 10.27
     
    SEK (Swedish Kroner)
    1 12.22 12.27
     
    DKK (Danish Kroner)
    1 19.02 19.11
     
    HKD (Hong Kong Dollar)
    1 16.80 16.87
     
    KWD (Kuwaity Dinar)
    1 428.27 430.23
     
    BHD (Bahrain Dinar)
    1 349.07 350.66


    images
    images

    Logo