images
images

निगमलाई आईओसीको नयाँ मूल्यसुची : पट्रोल र डिजेलको मूल्यमा भारि गिरावट


  • 515
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    निगमलाई आईओसीको नयाँ मूल्यसुची : पट्रोल र डिजेलको मूल्यमा भारि गिरावट

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्यसुची पठाएको छ । सो मूल्यसुची अनुसार आईओसीले पट्रोलको मूल्यमा ९ रुपैयाँ ५२ पैसा घटेर पठाएको छ भने डिजेलमा ८ रुपैयाँ १३ पैसाले घटेर पठाएकाे  हो । 

    आइओसीले निगमलाई १५–१५ दिनमा नयाँ मूल्य सुची पठाउने गरेको छ । सोअनुसार आईओसीले १५ दिनअघिको तुलनामा मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

    अहिले पट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६५ रुपैयाँ रहेको छ ।  


    images
    images

    Logo