images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 344
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९८ पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.38 131.98
     
    EUR (European Euro)
    1 142.90 143.55
     
    GBP (UK Pound Sterling)
    1 164.29 165.04
     
    CHF (Swiss Franc)
    1 146.56 147.23
     
    AUD (Australian Dollar)
    1 87.86 88.26
     
    CAD (Canadian Dollar)
    1 97.28 97.72
     
    SGD (Singapore Dollar)
    1 98.21 98.66
     
    JPY (Japanese Yen)
    10 9.65 9.69
     
    CNY (Chinese Yuan)
    1 18.90 18.98
     
    SAR (Saudi Arabian Riyal)
    1 35.03 35.19
     
    QAR (Qatari Riyal)
    1 36.06 36.22
     
    THB (Thai Baht)
    1 3.89 3.91
     
    AED (UAE Dirham)
    1 35.78 35.94
     
    MYR (Malaysian Ringgit)
    1 29.21 29.35
     
    KRW (South Korean Won)
    100 9.82 9.87
     
    SEK (Swedish Kroner)
    1 12.66 12.72
     
    DKK (Danish Kroner)
    1 19.19 19.28
     
    HKD (Hong Kong Dollar)
    1 16.76 16.84
     
    KWD (Kuwaity Dinar)
    1 428.07 430.03
     
    BHD (Bahrain Dinar)
    1 348.49 350.08


    images
    images

    Logo