images
images

इन्फिनिटी लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ शैक्षिक योग्यता ? 


  • 321
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    इन्फिनिटी लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं ।  इन्फिनिटी लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै सो पदको लागि आवेदन माग गरको हो । 

    संस्थाले उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै, बैक तथा वित्तीय क्षेत्रमा कम्तिम ५ वर्ष सम्म काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । 

    २१ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    indfinity-vacancy.jpg

     


    images
    images

    Logo