images
images

माध्यमिक तहको शिक्षक लाइसेन्सको लागि आवेदन खुल्यो


  • 294
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    माध्यमिक तहको शिक्षक लाइसेन्सको लागि आवेदन खुल्यो

    काठमाडौं । माध्यमिक तहको शिक्षक अनुमति पत्र (लाइसेन्स) को लागि आवेदन खलेको छ । शिक्षा सेवा आयोगले आज एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

    योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ । योग्यता पुगेको व्यक्तिले जेठ २८ गतेभित्र अनलाइन फाराम मार्फत पेस गर्न सकिने आयोगले जनाएको छ भने दोव्वर दस्तुर तिरेर असार ४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

    getfiles_page-0001.jpg

    getfiles_page-0002.jpg


    images
    images

    Logo