images
images

५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ


  • 255
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    ५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका ८ सतबरिया संघर्ष टोल बस्ने ५० वर्षीय जनकु चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    images
    images

    Logo