images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 260
    SHARES
  • २०८० बैशाख ३० गते शनिबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ७७ पैसा कायम रहेको छ । शुक्रबार डलर  १ सय ३१ रुपैयाँ ६५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ १७ पैसा रहेको छ।

    Capture saturday.JPG


    images
    images

    Logo