images
images

१६ जना उपसचिवको पदस्थापन तथा सरुवा, को कहाँ पुगे ?


  • 262
    SHARES
  • २०८० बैशाख २६ गते मंगलबार

    १६ जना उपसचिवको पदस्थापन तथा सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  नेपाल सरकारका १६ जना उपसचिवको पदस्थापन तथा सरुवा गरिएको छ ।

    आइतबार गरिएको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो ।

    s.jpg

    ss.jpg


    images
    images

    Logo