images
images

कांग्रेस नेता आचार्य मन्त्री बन्दै, आजै शपथ


  • 216
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    कांग्रेस नेता आचार्य मन्त्री बन्दै, आजै शपथ

    काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य आज मन्त्री बन्ने भएका छन् । आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

     मन्त्रीमा नियुक्त गर्ने र आजै पद तथा गोपनीयताको शपथ दिउँसो साढे १२ बजे गर्ने तयारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहेका महिन्द्र राय यादवलाई भने मन्त्रालय परिवर्तन गरि वन तथा वातावरण वा खानेपानीमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको जनाइएको छ।


    images
    images

    Logo